हाम्रो हिन्दु धर्मको लक्ष्य मुक्ति र मोक्ष

  • 2024-03-23 05:06:46
==>

- लक्ष्मी अधिकारी, मिलनमोड़

हाम्रो हिन्दु धर्म प्रायः गरेर परोपकार यज्ञ दान तीर्थ व्रत जप-तप-यज्ञ आदि कर्ममा नै अति उत्कृष्ट रहेको पाइन्छ। लक्ष नै केवल यति मै सीमित रहे जस्तो विज्ञानपट्टी भन्दा मोक्ष पट्टी कै मार्गलाईनै प्राथमिकता दिएको छ। तर भनाइ चाहीँ अंग्रेजहरूले हाम्रो वेद चोरेर नै विज्ञानको विकास गरेको हो भन्ने मानिसको अड्‌कल काटेका छन्‌। यता औषध विज्ञानमा पनि आयुर्वेद नै पुरानो भएको जस्तो पाइन्छ। तर नबुझी बुझेको ठान्ने  र नजानी जानेको ठान्नाले कतै यस्तो भएको ता होइन। किन कि यो धर्तीलाई सागर माथि तरपरेको छ र चार सूरमा ऐरावत नामका हात्तीले  थामेको छ भन्नु र अघि पृथ्वीलाई एक पटक संवरासूर नामको दानवले हरण गरी पातालमा लगेर हरि-विष्णु भगवानले बाह्र अवतार लिइ आफ्नाद्वारमा अड्‌याई ल्याउनु भएको कथा के सत्य होला त। आफै माथिका सागरमा डुब्न सम्भव होला त? त्यसैले सबै कुरा साँचा जस्ता पनि छैनन्‌। अब यहाँ लोकको वर्णन भने वैकुन्ठ लोक स्वर्गलोक-शिव लोक ब्रह्मलोक आदि अन्तरिक्षतिर संकेत गरेको कतै छ भने कतै पछि धर्ती मै देखाउन खोजेको छ। गडुरू पुराण यमलोकको वर्णन पाइन्छ, जसमा कुम्भीपाक नाम गरेका वैतरणी नाम गरी एका नर्क कुण्ड हुन्छन्‌ भनेर तर साँचो अर्थ खोज्दा सबै आफ्नै शरीरमै भएका बस्तुको नामसँग मिल्दा-जुल्दा भएबाट शास्त्रमा पनि साधन सूधन नगरिए जस्तो चाहीँ पाइएन जे होस्‌ मुक्ति र मोक्षको बाटो नै उत्कृष्ट शरण खोजे जस्तो होइन त ज्ञान शक्ति न विज्ञान शक्ति भएर पनि गफमा भने अघि नै भए जस्तो तर वहाँ सूक्षा के हो बनिने आधार कुन्हो अनि अंक अक्षर कसरी बनिएका हुन्‌ त भन्दा सबै को नै मोडलको आधार भने सूत्रा भए जस्तो भान हुन्छ नौ वाट नौ घटाउँदा सून्ना बन्छ नौ हराएर तर सून्नाबाट सून्ना घटाउँदा सून्ना रहिनै रहन्छ त्यसैले सून्ना एउटा अमीट बस्तु अजर अमर त होइन। किनकि  म यहाँ पुरुषहरू पनि मरे पछाड़ी मात्र नै त अजर अमर कह लिएका पाइन्छ नि सून्ना जस्तै सून्नाको नत घट्‌ने ठाउँ न त बड्‌ने नै आजलाई यति नै।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ