शिक्षा जगतमा प्रगती गर्दै : इन्सपीरीया

  • 2024-03-24 23:45:22
==>

इन्सपीरीया कलेज क्याम्पसको स्थापना 2010 -मा भएको हो। यो सिलगढ़ीको मतिगढ़ास्थित हिमाचल बिहारमा रहेको छ। ‘जे.पी. साहु फाउण्डेशन अर्गनाइजेशन चेरिटेबल ट्रस्ट सोसाइटी’अन्तर्गत पं.बं. सोसाइटी रजिस्टर कलेज हो।

यो कलेज अहिलेका युगका नानीहरूलाई चाहिने प्रोफेशनल कोर्सहरूको साथै आधुनिक तरीकाका क्लास रूमहरू रहेको छ। यस कलेजको मुख्यत- हस्पिटालिटी, मिडिया, इन्फरमेशन टेक्नोलोजीलाई विशेष ध्यानमा दिएर पड़ाई हुन्छ। यस कलेज एक लाख इस्क्वाएर फीट साथै हरियाली गार्डनहरू रहेको छ यहाँ खुला स्वच्छ वातावरणमा पड्‌नका साथै जिम, गेम्स रूम, योगा अनि डान्स स्टुडियो रहेको छ। यस कलेजमा केटा अनि केटीको निम्ति अलग-अलग होस्टेलका साथै उच्च गुणस्तरीय कम्प्यूटर अनि मिडिया ल्याब रहेको छ। यस कलेजले अन्तर्राष्ट्रिय टुर पनि गराउने गरेको छ। यहाँ चौबिसै घण्टा थळऋळ को व्यवस्थाको साथमा अन्य धेरै सुविधाजनक साथै आधुनिक तरिकाका पढ़ाई, कोर्सहरू गराउने गरेको छ।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ