मिजोरम गोरखा युवा संघद्वारा  ऊी. घळपस र्ॠीर्पी ॠहरीींळ-लाई गोरखा गौरव सम्मान

  • 2022-01-17 09:32:09

5 ऊशलशालशी 2021 आईतबारको दिन उत्तर -पूर्वी भारतको मिजोरम, मिजोरमको सबैभन्दा सक्रिय संस्था मिजोरम गोरखा युवा संघ, ठुवामपुई शाखाले आयोजन गरेको वर्ष 2021 मा कक्षा 10 भन्दा माथिका उत्तीर्ण हुने छात्र छात्राहरुलाई पुरस्कार दिने विशेष कार्यक्रममा ऊी. घळपस र्ॠीर्पी ॠहरीींळ लाई  गोरखा गौरव सम्मानले सम्मानित गरेका छन्‌। यो सम्मान ऊी. घळपस लाई कार्यक्रमको विशिष्ट अतिथि मिजोरम गोरखा केन्द्रीय मन्दिर सञ्चालन समितिका अध्यक्ष श्री उदय कुमारको बाहुलीबाट प्रदान गरिएको थियो। कार्यक्रमको मुख्य अतिथी ऊी. घळपस र्ॠीर्पी ॠहरीींळ नै हुनुहुन्थ्यो। यस कार्यक्रममा श्री गुनु सँगसँगै व्यापारको क्षेत्रमा श्री सेना जोशी र श्री बसन शर्मा एवम्‌ क्रीकेट खेलाड़ी श्री साहिल शर्मा र श्री अभय जोशीलाई पनि गोरखा गौरव  सम्मानले सम्मानित गरिएको थियो। एक्लै सङ्‌घर्ष र रुपियाँ पैसा खर्च गरेर मिजोरमको नाम देश-परदेशमा रोशन गरेको हुनाले ऊी. घळपस लाई मिजोरमको गोरखाहरुको गौरवको रुपमा सम्मान गर्न पाउँदा मिजोरम गोरखा युवा संघ, ठुवामपुई शाखाको सभापति श्री रवि तामङले एकदमै खुशी लागेको कुरा बताएका छन्‌। गीत, कथा, कविता, उपन्यास र आफ्नो अभिनय द्वारा श्री गुनुले आफ्नो एकल प्रयासबाट संगीत तथा साहित्य जगतमा आज मिजोरम को नाम रोशन गर्नुभएको छ त्यसकारण श्री गुनुलाई हामीले  जपश ारप अीाू मान्नु पर्छ भनेर श्री रवि तामाङले एकदमै गर्वको साथ कार्यक्रमको उपस्थित जनसमुदायलाई आह्वान गर्नुभयो। कसैले घळपस ीळी कसैले गुनु मामा भनेर सम्बोधन गर्ने गीतकार गुनु घर्तीको प्रेरणादायी कार्यबाट मिजोरमको सम्पूर्ण गोरखाहरु गौरवान्वित भएका छन्‌।

 

अन्य लेखहरू