अदुवाको सन्दर्भमा भारतको जति पनि ग्रन्थमा लेखिएको छ त्यति कही पनि लेखिएको छैन होला। हामीहरू सबैलाई थाहा नै छ रूगा, खोकी लागेको बेला 5 ग्राम अदुवा कुटेर रस बनाउनुहोस् त्यसमा मह मिसाएर खानुहोस् दिनमा दुइ-तीनपल्ट रूगा, खोकी ठिक हुन्छ। अदुवा, तुलसी पत्ता, हर्दी पकाएर खानुहोस् तपार्इंको खोकी जाति हुन्छ। त्यसरी नै हर्दी, अदुवा, मेथी, सोंपको पाउडर बनाएर बिहान, बेलुकी 1-1 चम्ची तातो पानी अथवा दुधसँग खानुहोस् तपार्इंलाई धेरै लाभ हुन्छ थाइराइटबाट पनि बच्न सकिन्छ। त्यसरी नै तपार्इं बिहान खाली पेठमा सानो टुक्रा अदुवा चबाएर खानुहोस् तपार्इंलाई खान रूचाउँछ त्यसरी नै खानासँग अदुवाको टुक्रा खाँदा ग्यास बनिदैन अनि खाना खाएर 1 टुक्रा अदुवा खानुभएको खण्डमा त्यसले खाना पचाउँछ त्यसैले 1 अदुवाले कति ठूलो लाभ हुन्छ यो हाम्रो पूर्वज ऋृषिमुनिहरूले अनुसन्धान आज पनि यथावत छ भने आयुर्वेदको शक्ति अपरम्पार छ।
मानिस, मानिस जस्तै भएर बाँच्न चाहने प्रेमकुमार शर्मा : संक्षिप्त कैरन
- 24 10:56:06 May 2022
कवि गिरी : आफ्ना कृतिहरूमा
- 23 09:30:32 May 2022
फेरि पनि उही ‘घुमिफिरी रूम्झेटार’
- 25 01:22:54 May 2022
अदुवाबाट हुने फाइदाहरू
- 25 10:27:24 May 2022
मिजोरम गोरखा युवा संघद्वारा ऊी. घळपस र्ॠीर्पी ॠहरीींळ-लाई गोरखा गौरव सम्मान
- 25 01:40:14 May 2022