विश्वको सर्वोच्च महाकाल मन्दिरको शिलान्यास

  • 2026-03-07 05:12:39

यो मन्दिर 17.41 ऐकर जमीनमा महाकाल मन्दिर निर्माण हुनेछ। महाकाल मन्दिर परिसरमा मुख्य मन्दिरसितै
विश्वकै सबैभन्दा अग्लो महाकालको मूर्ति निर्माण गरिनेछ। यसको कुल उँचाइ 216 फीट हुनेछ...

अन्य लेखहरू