अहिले केन्द्र र पश्चिम बङ्गाल सरकार दुइतिर डबल इन्जिनको सरकार छ। त्यसमाथि हामीसँगै पाँचजना गोर्खा विधायक र दुईजना सांसद पनि छन्। यस्तो अवस्थामा र वर्तमान दार्चिएए तथा केन्द्र सरकारले गोर्खा समस्याको सम्मानजनक समाधानतर्फ ठोस पहल गर्न आवश्यक छ साथै निर्वाचित गोर्खा नेतृत्वले पनि इमानदारीपूर्वक गोर्खा समस्या समाधानार्थ केन्द्र र राज्य सस सरकारसमक्ष सशक्त पहल गर्नुपर्छ चियार सिङकोनाव बगानको मालिकाना हक सुनिश्चित गरिनुपर्छ

