सांसद–गृहमन्त्रीबीचको भेटघाटले के दिँदैछ संकेत? स्थायी राजनीतिक समाधान कि केन्द्रीय मन्त्री? के PPS हुनै आँटेको हो त? अथवा, नयाँ विस्तार हुने भनिएको केन्द्रीय मन्त्रीमण्डलमा सांसद राजु विष्टले ठाउँ पाउने लागेका हुन् त? हालै दिल्लीमा भएको सांसद–गृहमन्त्रीबीचको भेटघाटले यस्तै–यस्तै चर्चा चुलिँदै गइरहेका छन्।

