बङ्गालमा  वर्ष 2026–27 को बजेटबारे बोल्दै… सांसद राजु विष्ट

  • 2026-07-22 12:52:42

२३ जुन २०२६ को दिन एक प्रेस भेटमा सांसद राजु विष्टले भने— बङ्गालमा बीजेपी आएको डेढ महिना मात्र भएको छ, त्यसमा पनि ८ हजार करोडभन्दा बढी विगतको ममता सरकारको ऋण हुँदाहुँदै पनि यो बजेट पेश हुनु भनेको ठूलो कुरा हो

अन्य लेखहरू