स्वतन्त्रता दिवस एक अवलोकन

  • 2026-10-22 19:47:14

१९४७ साल अघि भारतमा अङ्ग्रेजको शासन थियो, त्यस समय हाम्रा बाजे बराजुहरुले देखेको कुरा हो। जब १९४७ सालमा भारतले अङ्ग्रेजहरुलाई कुदाएर आफ्नै सत्तामा सम्हाले देशका सम्पूर्ण नागरिकहरुलाई अङ्ग्रेजहरुको दमन अत्याचारबाट मुक्त बनाएको दिन हो। तर के अहिले पनि हाम्रा भारतका गरिब नागरिकहरुले स्वतन्त्र पाएका छन् त? भन्ने प्रश्न ती गरिब निमुखा...

अन्य लेखहरू