२३ अगस्त २०२६ को दिन सिलगढी नेपाली साहित्य प्रचार समिति १९७४ सालमा श्रीमान् निर्मलाल सापकोटा अनि श्रीमान् युवराज काफ्ले सरहरू भएर यो संस्था सुरु गरिएको हो। १९७४ सालदेखि २००८ सम्म भारतका विभिन्न जग्गाहरू सरकारी मान्यता प्राप्त परीक्षा सञ्चालन गरेर धेरै साहित्यकार लगायत सरकारी नौकरी गर्नेहरू यसै नेपाली साहित्य प्रचार समितिले जन्माइसकेको इतिहास साक्षी छ। सिलगढीको सबैभन्दा पुरानो संस्था हो नेपाली साहित्य...

