३७औँ नेपाली भाषा मान्यता दिवसः साहित्यकार अर्जुन शर्मा निरौला दुई फरक संस्थाद्वारा पुरस्कृत

  • 2026-10-22 10:03:27

२९ दिसम्बर १९६६ मा पिता स्व. देवकुमार शर्मा अनि माता स्व. चन्द्रकला शर्माको कोखबाट गीतिकाव्य खामसङ्गल, गीतलकोबेङ, गीतखोला कालेबुङमा जन्म लिएका कवि निरौलाले गीतियात्रा प्रारम्भ कालेबुङदेखि शिक्षा आरम्भ गरेपछि रंगो उच्चतर माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पश्चात् कालेबुङको एस्युएमआईबाट उच्च माध्यमिक पछि दार्जिलिङ सरकारी महाविद्यालयबाट विज्ञानमा स्नातक गरेका हुन्।

अन्य लेखहरू