के हो स्थायी राजनीतिक समाधान? ड्राफ्टिङ कमिटीले तयार गर्ने भविष्यको बाटो
- 2026-10-21 17:38:12
के हो त दार्जिलिङ पहाडको स्थायी राजनीतिक समस्या समाधान? हालसम्म अस्पष्ट रहे तापनि यसको निम्ति भाजपा सरकारले पहल सुरु गरेको छ। शनिबार सिलगढीमा गृहमन्त्री अमित शाहको उपस्थितीबीच सम्पन्न बैठकसँगै उक्त पहल सुरु भएको घोषणा भारतीय जनता पार्टीले गरेको छ। विधानसभा चुनावअघि भाजपाले घोषणा गरेको थियो, ‘राज्य सरकार गठन गरेको ६ महिनामा पहाड समस्याको समाधान गरिनेछ।’ घोषणा अनुरूप राज्यमा भारतीय जनता पार्टीले सरकार गठन गरेको सयदिन पुग्दा दार्जिलिङ पहाडको स्थायी राजनीतिक समस्या समाधानको निम्ति

