भाषा मान्यता दिवस–२०२६ को यस पावन एवं ऐतिहासिक अवसरमा सम्पूर्ण आदरणीय सिक्किमेली जनसमुदाय तथा विश्वभरि छरिएर रहनुभएका नेपाली भाषाप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई, शुभकामना सहित सबैमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्न चाहन्छु!

