आज कोरानाको कहरले विश्वमा नै महामारी चलिरहेको अवस्थामा भारत देशमा पनि अक्षुण छैन। चीनको वुहान शहरबाट कोरोनाको यो कहर पाँच महिना अधिदेखि शुरू भएर अहिले विश्वका 6 लाख मानिसहरूलाई चपेटमा लिइसकेको छ। भारतदेशका दुरदर्शी प्रधानमन्त्री श्री नरेन्द्र मोदीले समय सान्दर्भिक पदक्षेप लिएर अहिलेसम्म अन्य राष्ट्रहरूभन्दा हाम्रो राष्ट्रलाई धेरै हदसम्म यो कोरोनाको कहरबाट बचाउन सक्षम भइरहेको छ। त्यो के हो भने 130 करोड़ जनता भएको विराट राष्ट्रलाई नै लकडाउन गराउनु। यो जो कोही विकसित राष्ट्रहरूले पनि सोच्न सकेको थिएन। आज ढिलै भए पनि कोरोनाको कहरको चपेटमा परिसकेका राष्ट्रहरूले पनि अन्तमा भारतकै मार्गलाई अप्नाउँदै देशलाई सुरक्षित राख्ने प्रयास गरिरहेका छन्।
अब यहाँ प्रश्न आउँछ। भारको सम्पूर्ण जनताले राष्ट्रमुखिमा प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानलाई सिरोपर राख्दै पालन गरिरहेका छन् भने निजामुद्दीनमा रहेका मर्कसहरूको लापरवाही चाहिँ के उद्देश्यले हो भन्ने रहेको छ। विश्वमा नै कोरोना भाइरस फैलिसकेको अवस्थामा भारतको प्रशासनले अघिबाटै देशमा सामाजिक कार्य र जमघटहरूमा सचेतता गराउँदै आइरहेको थियो। यसैको आधारमा हाम्रो समाजको पनि अघिबाटै तय भएको कार्यक्रमहरूलाई हामीहरूले पनि रोक लगाएका थियौं। भारतको सबैभन्दा ठूलो समाजसेवी संगठन आरएसएस-को विराट अधिवेशनलाई पनि रोक लगाइएको थियो र भारतकै सबै चर्चहरूमा पनि आइतबारको प्रार्थनालाई सबैले स्वेच्छाले रोक लगाएको थियो। तर कुनै एक धर्मकाले यस लकडाउनलाई पनि राजनैतिक गन्ध देखेर शुक्रबारको नवाज, जुम्मामा भेला हुने कुरो सोशल मिडियामा देखिदै थियो। यो त भयो साधारण कुरो तर निजामुद्दीनमा एक महिना अघिदेखि विदेश अनि भारतको विभिन्न प्रान्तहरूबाट आएका मर्कशहरूलाई निजामुद्दीनका आयोजकले नफर्काएर उल्टो 23, 24 तारिखसम्म कार्यक्रम गरेर देशभरि मर्कसहरू जान दिनु अनि त्यहाँबाट नरेन्द्र मोदी लगायत देशवासीको उद्देश्यलाई चकनाचुर पार्नु, सम्पूर्ण यस देशका मानवीय प्राणीहरूको निम्ति ठूलो मानव बम सरह भएको प्रमाण भयो। आज देशमा यो मर्कशहरूबाट फैलिएको कोरोनाको कहर दोब्बर भएको छ। यसबाट के बुझ्न सकिन्छ भने यस देशको निम्ति यो धर्मका मानवीय प्राणीहरू भविष्यमा पनि कतिको घातक हुन सक्छ, हामी आफै विचारौं।
राजेन्द्र ढकालको एक हरफे
