चुनाउ घोषणा पत्र बमोजिम काम

  • 2026-10-29 19:55:32

 मध्यमार्ग

सिक्किम क्रान्तिकारी मोर्चाले 2019 को विधानसभा चुनाउमा जनतालाई दिएको सबै वचन र आश्वासन एक एक गर्दै पूरा गरेको छ। सदा-सर्वदा आफ्नो चुनाउ घोषणा पत्रलाई साक्षी राखेर काममा जुट्‌ने दूरदर्शी मुख्यमन्त्री पी.एस. गोलेले सोरेङ र पाक्योङलाई जिल्ला घोषणा गरेर जस्तो वचन उस्तै काम भन्ने उक्तिलाई व्यवहारिक रूप दिन सफल बनेका छन्‌।

अन्य लेखहरू