त्यही गोर्खा-अङ्ग्रेज युद्धको फलस्वरूप डिसेम्बर १८१५ को सुगौली सन्धिद्वारा गोर्खा राज नेपालले सन्धिको धारा ३ को बहुत भूभाग ब्रिटिश इस्ट इन्डिया कम्पनीलाई समर्पण गर्यो। यसरी यो गोर्खा भूभाग कम्पनी अधिन भएपछि क्रमशः सन् १८७० को तितलिया सन्धिद्वारा सिक्किमलाई सुपियो

