सभ्य समाज निर्माणको शिक्षा

  • 2026-09-06 01:47:54

एकता, प्रेम, सेवाको सङ्कल्प, सामूहिकता कुटुम्बता अनि मिलिजुली रहने अभिरुचि राख्दा जे जाति विकास हुन्छ, त्यही हिसाबले समाजको सामर्थ्यता सभ्यता बढ्दै जान्छ। विशेष समय मानव समाज निर्माण गर्न प्रचलित अन्धविश्वासनीय रुढिवादी अन्धविश्वास परम्परा र प्रथाहरूको उन्मूलन गर्ने, गराउने, सानो ठूलो संस्था सबै लागि पर्नु पर्छ

अन्य लेखहरू