वर्षमा एकदिन भानुजयन्ती मनाएर मात्र भाषा, साहित्यको जगेर्ना हुँदैन...

  • 2026-09-05 23:49:45

हाम्रो भाषा साहित्य कति धनी छ भन्ने कुरा वर्णन गर्न सकिँदैन।यस भाषा साहित्य भने हामी दश जुनी लिँदा पनि नसक्ने छ।पहिला पहिला गाउँ बस्तीमा आ–आफ्नै जातिगत भाषा चल्ने गथ्यो तर जब आधुनिक भाषाको मापदण्ड बनाउन नेपाली भाषा
अनुवाद गरेर भए पनि तिनै अनुवाद गरेका कुरालाई मौलिक भन्दै हाम्रो भाषा बनाएका अहिले सम्पूर्ण विश्वमा जहाँ जहाँ हाम्रो नेपाली भाषाहरू छन् चलेको बोल्ने भाषा भनेको नेपाली भाषा हो।

अन्य लेखहरू