एकता बुक हाउस सिलगढीद्वारा कवि आख्यानकार छुद्देन काविमो सम्मानित

  • 2026-09-06 10:43:43

सिलगढी प्रत्येक क्षेत्रमा अगाडि बढिरहेको छ। शिक्षा, संस्कृति, साहित्य विभिन्न क्षेत्रमा काम भइरहेको हामी देखिरहेका छौं। गत १ जुलाई २०२६ को दिन एकता बुक हाउस गान्तीनगर सिलगढीले युवा साहित्य अकादमी पुरस्कारले पुरस्कृत साथै नेपालको सर्वोच्च पुरस्कार मदन पुरस्कारले पुरस्कृत युवा आख्यानकार छुद्देन काविमोलाई सम्मान जनाइएको थियो।

अन्य लेखहरू