पानीट्याङ्की संगम समाजको अति सुन्दर पहल

  • 2026-09-05 23:46:42

भारत नेपाल सीमामा अन्तर्गत पानीट्याङ्की बस बिसाउने छेउ रहेको संगम समाजद्वारा ४ जुलाई २०१६-को दिन बाबा विश्वनाथ शिवालय मन्दिरको विधिवत उद्घाटन भयो। विगत २०११ मा गठन भएको संगम समाजले सामाजिक, धार्मिक, सांस्कृतिक कार्यहरू गर्दै आइरहेको छ। विभिन्न चाड पर्व पूजाआजाबाट सङ्कलन भएका रकमले छेउमा रहेको दुई कट्ठा जमीन किन सफल भएको थियो। सबै समाजका सदस्यहरू इच्छुक समाजभित्र एउटा मन्दिर होस्।

अन्य लेखहरू