टारी गाउँ ग्राम सुधार समिति बडम्बस्ती, कालेबुङको एक प्रेरणादायी यात्रा

  • 2026-09-05 23:46:09

सांस्कृतिक सम्पदाको संरक्षणमा पनि संस्थाले ऐतिहासिक कार्य गरेको छ। सन् २०१४ मा संस्थाले आफ्नै निजी स्रोतबाट संस्थागत भवन निर्माण गरी सांस्कृतिक धरोहर केन्द्र स्थापना गरेको थियो। यस केन्द्रमा लोपोन्मुख परम्परागत पहिरन, घरेलु सामग्री, कृषि उपकरण, सांस्कृतिक सामग्री, पुराना ऐतिहासिक वस्तु तथा दुर्लभ हस्तलिखित ग्रन्थहरूको संरक्षण गरिएको छ

अन्य लेखहरू